दफा ६
पार्षद्ले भाग लिन नहुने
(१) कुनै पार्षद्को परिषद्ले गर्ने कुनै करारमा कुनै किसिमको स्वार्थ भएमा वा परिषद्ले कुनै पार्षद् माथि कारवाही चलाएकोमा त्यस्तो पार्षद्ले परिषद् वा परिषद्ले कुनै पार्षद् माथि कारवाही चलाएकोमा त्यस्तो पार्षद्ले परिषद्को कुनै समितिको बैठकमा त्यस्तो करार वा कारवाहीको सम्वन्धमा छलफल हुँदा भाग लिन र मतदान गर्न हुँदैन ।
(२) कानून व्यवसायीको परीक्षमा परीक्षार्थीको रुपमा कुनै पार्षद्को एकाघर परिवारका कुनै व्यक्ति सम्मिलित हुने रहेछ भने त्यस्तो परीक्षसँग सम्वन्धित समितिमा सम्वन्धित पार्षद्बस्न हुँदैन ।
(३) कुनै पार्षद्ले यो ऐन विरुद्ध कुनै काम गरेमा परिषद्ले तोकिए बमोजिमको कारवाही गर्नेछ ।